सुतक / जुथो क्याल्कुलेटर
मृत्यु वा जन्मको आधारमा शुद्धता / शोक अवधिको अनुमान गर्नुहोस्। Estimate mourning or purity days based on relationship, event type and context.
क्याल्कुलेटर | Calculator
दिशानिर्देशनहरू | Guidelines
मृत्यु (Death) – सुतक (Sutak)
- नजिकको परिवार (आफैँ, जीवनसाथी, सन्तान, भाइबहिनी, बुबाआमा): ब्राह्मण १० क्षेत्री १२ वैश्य १६–२० शूद्र ३०
- आमाको पक्ष (आमाको बुबाआमा, मामा/माइजू): ~३ दिन
- श्रीमान्को पक्ष (सात पुस्ता सम्म): ~१० दिन
- अन्त्येष्टि सम्पन्न गर्ने: १२ दिन सम्म
जन्म (Birth) – जुथो (Jutho)
- आमा आफैँ: ~२१ दिन (१०–४० फरक हुन सक्छ)
- एउटै घरको परिवार: ~१० दिन
- छोरीको माइतिघर (जन्म त्यहीँ भए): ~३ दिन
- ससुराली: ~१० दिन